Section 26
प्रचलित कानुनबमोजिम मुद्दा चलाउन सकिने
यस ऐन बमोजिम कसुर ठहरिने काम कारबाही अन्य प्रचलित कानुन अन्तर्गत पनि कसुर ठहरिने रहेछ भने उक्त प्रचलित
कानुनबमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पु¥याएको मानिने छैन ।
उपभोक्ता संरक्षण ऐन, २०५४